अमेरिकी-राष्ट्रपतिकाे निर्वाचनका लागि भाेट हाल्न कुर्दै एक महिला र उनका बच्चा/ तस्बिर: Kathleen-Flynn
2020-MLB-World-Series-मा होम रन लिएपछि खुशी व्यक्त गर्दै मोओकी बिट्टस/ तस्बिर:Tom-Pennington
George Floyd को मृत्यु भएपछि John-C-Calhoun को मुर्ति हटाउँदै/ तस्बिर:Sean-Rayford
George-Floyd-को मृत्यु भएपिछ गरिएकाे प्रदर्शन-आन्दोलकारीद्वारा पसलमा लागिएको/ तस्बिर: Jordan-Strowder
john-lewis को पार्थिक शरीर बग्गीमा राखेर लैजाँदै/तस्बिर:Michael-M.Santiago
NASA बाट लिएको एस्ट्राेनटको/ तस्बिर: NASA
स्वास्थ्यकर्मी र काेभिड-१९ का बिरामी अंकमाल गर्दै/तस्बिर-Go-Nakamura
वुहानमा काेराेना संक्रमण निस्कृय बनाउन स्यानिटाइजर छर्किँदै/ तस्बिर:AFP
अस्ट्रेलियामा भएको भिसण आगोलागीका कारण घर छाेड्न बाध्य एक परिवार/तस्बिर:Tracey
आफ्नो तीन महिने बच्चाकाे जेलमा मृत्यु भएपछि सेताे फुल बाेक्दै महिला/तस्बिर:Eloisa-Lopez
आफ्नो फोटो भएको मस्क लगाएर प्रदर्शनमा जाँदै एक विद्यार्थी/ तस्बिर:Brynn-Anderson
इन्डोनेशियाको जकार्तामा काेराेना संक्रमणबाट मृत्यु भएका मानिसकाे चिहान/तस्बिर:Adek-Berry
चुनाबी र्यालीमा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प/तस्बिर:Tom-Brenner.
जातीय भेदभावकाबाट George-Floyd काे मृत्युकाे विराेध गर्दै अमेरिकामा भएकाे आन्दोलनमा संलग्न/तस्बिर:David-Dee-Delgado
अमेरिकी राष्ट्रपतिकाे निर्वाचनमा जो बाइडेनकाे जीतपछि खुसी व्यक्त गर्दै/तस्बिरAndrew-Kelly.j
थाइलेण्डमा भएकाे प्रदर्शनमा प्रहरीलाइ नै धकल्दै एक प्रदर्शनकारी/तस्बिर:Anurak-Jeantawanich
नयाँ काेराेना संक्रमण राेक्न लगाइएकाे लकडाउनपछिSan-Francisco-को खाली सडक/तस्बिर-Josh-Edelson
बेइरुतको एक गोदाममा भएको आगोलागी/तस्बिर: अनवर-अम्रो
मिस्सौरीमा भएको आन्दोलनका आन्दोलनकरीबाट आफ्नो घर बचाउन बन्दुक निकाल्दै एक महिला/तस्बिर:Lawrence-Bryant