काठमाडौं । सरकारले सोमवारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्दैछ ।अमेरिकी सरकारबाट प्राप्त कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ सोमवारदेखि सर्वसाधारणले लगाउन पाउने भएका हुन् । यसका लागि काठमाडौं महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ ।सोमवारदेखि साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिँदैछ ।यी हुन् काठमाडौं महानगरपालिकाभित्रका खोप केन्द्रहरु१) वीर अस्पताल,२) त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज३) निजामती कर्मचारी अस्पताल, बानेश्वर४) शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु५) परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली६) काठमाडौँ मेडिकल कलेज, सिनामंगल७) नेपाल प्रहरी अस्पताल, पानीपोखरी८) वीरेन्द्र सैनिक अस्पताल, छाउनी९) पिपल्स डेन्टल तथा जनरल अस्पताल, सोह्रखुट्टे१०) हिमाल अस्पताल, ज्ञानेश्वर११) सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु१२) छत्रपाटी निःशुल्क चिकित्सालय, छत्रपाटी१३) जनमैत्री अस्पताल, बालाजु१४) मनमोहन अस्पताल, स्वयम्भू१५) काठमाडौँ मोडल अस्पताल, प्रदर्शनी मार्ग१६) ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर, धुम्बाराही१७) सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी१८) नेशनल हस्पिटल, कलंकी१९) रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, रामघाट गौशाला२०) कान्तिपुर अस्पताल, तीनकुने२१) राधास्वामी आइसोलेसन सेन्टर, बसुन्धरा२२) जनकल्याण माध्यमिक विद्यालय, आइसोलेसन केन्द्र२३) नरदेवी आयुर्वेद अस्पताल, नरदेवी२४) महेन्द्रनारायण निधि अस्पताल, बसुन्धरा२५) नेपाल भारत मैत्री अस्पताल, चावहिल२६) मेट्रो अस्पताल, नारायण गोपाल चोक२७) इरा इन्टरनेशनल अस्पताल, सोह्रखुट्टे२८) हेल्पिङ् ह्याण्ड्स अस्पताल, चावहिल
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ १३:११