बुटवल । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल – तानसेन सडक एक तर्फी खुलेको छ । पहिरो हटाएपछि अवरुद्ध सडक केहीबेर अघिदेखि तर्फी रुपमा संचालन गरिएको हो । बुटवल तानसेन बाटो एक तर्फी रुपमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार सवा ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्वर ३ हेडबक्स नजिकै ९सिद्धबाबा नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको थियो । पुरै पहिरो हटाउन अझै केही समय लाग्ने पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा लेदो माटो र ढुंगाा सहितको पहिरो गएको थियो ।
पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका थिए खुलेको छ । पहिरो हटाए पछि अवरुद्ध सडक केहीबेर अघिदेखि तर्फी रुपमा संचालन गरिएको हो । बुटवल तानसेन बाटो एक तर्फी रुपमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार सवा ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्वर ३ हेडबक्स नजिकै ९सिद्धबाबा नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको थियो । पुरै पहिरो हटाउन अझै केही समय लाग्ने पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा लेदो माटो र ढुंगाा सहितको पहिरो गएको थियो ।
पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका थिए