राधिका जोशीदेशका सातौं धाममी गणिया दार्चुला खास धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमी असार शुक्ल त्रियोदशीका दिन भौती ठूलो पूजा रे जात्रा लागन्छ । दार्चुलाका लेकम बेल्टका मालिकार्जुन गाउँपालिकामी पड्या शैल्यशिखर मालिकार्जुन धाममी हरेक वर्ष असार शुक्ल त्रयोदशी रे कार्तीक शुक्ल त्रयोदशिका दिन ठूलो पूजा रे जात्रा लाग्द्या अरुन्छ ।
हिन्दु धर्म माण्यानको आस्थाको धरोहर हो शैल्याशिखर मालिकार्जुन । तबैकी त ब्या अरेका महिला (पुतारी ) रे बर्तु अ¥याका बैकान यै ठौर १५ दिन आगाइ बठै चोखा होइवर जानान । यै ठौर भगवान शिव रे पार्वती बसस्या भैकन खास गरिबर ब्या भएका जोडी दर्शन अद्दु जान्या चलन छ । मलिकार्जुन धामको जैले दर्शन अ¥यो तैका सबै पाप नास हुन्या, पुण्य कमौन्या भुणाइ छ ।
आजी जैका नन्तिना आथिन उलै नन्तिना पाउनान भुण्न्या विश्वास रह्या छ । शैलयशिखरो दर्शन अद्दाई नेपालका दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर रे भारतका उत्तराखण्डबठे लै भौत मान्सु पूजाआजा अद्दाइ औनाहन् । हजारौ मान्सौनको भिड लाग्द्या सैल्यशिखर मालिकार्जुनको भौती पुरान िहानी छ ।
मालिकार्जुन देवता अर्थात, शैलयशिखर शिव भगवानका आठक्औटी रानी थ्या । उनसब्बै आठ रानीन शैल्यशिखरका ठौरै बसनथ्या । दार्चुलाका शैल्यशिखरा नजिक लेकम बेल्टैमाइ उनरी तिन सब्बै रानि बसन्थ्या । तिन सब्बै रानि बस्या ठौर अइललै मन्दिर बनाइराइछ भुण्या शुकबार पड्या चतुदर्शीका रोजै यिन मन्दिरौनमाइ लै पूजा आजा अद्या भक्तौनकी भिड लागन्छे । चतुर्दशीका रोजै यिनै मन्दिरौनमाइलै मेला लागन्छे । भौत दुर बठे पुजा अद्या मान्सु अनाहन यिन सवै भगवतिनको पूजा आरधना अद्दाई ।
शल्यशिखरमी मात्तरी नहोइबर मालीकार्जुन गाउँपालीकाका मड मन्दीर, लेकम गाउँपालीका ५ मैखोली, उचाकोट, गराडि लगायता ठौरलै मालिकार्जुन देवता बस्साहन । अइल त मलिकार्जुना भक्तौनले आफु जै जै ठौर गयो तै तै ठौर उनरो बास बनायाछन् । शैलयशिखर मन्दिर नजाइ सक्द्या मान्सौनले आफ्ना ठौर राखिबर धुमधामसित पुजाआजा रे मेला लगौनाहन ।
दमौ बाजा बजाइवर नाचगान अद्या रे मेलामी ब्यपार रे निका निका खेल खेलाईबर मेलामाइ औन्यानलाई खुसि बनाउनाहन । दमौ बजाउन्या मान्सौनकोलै भिड लागन्छ । कै ले कति निको दमौ बजौन्या भुण्या बाजी थापाथाप हुन्छी । मेलामी रातभरी दमौ बजौनाहन रे विहान जो छानीयो उइलाई पुरुस्कारलै दिनाहन । जातमी डेउडा, ठाडो खेल, ढुस्को रे औल्या खेल खेल्लाहन ।
इसरी मनाइनया मलिकार्जुनो मेला पुरानो ऐतिहासिक, सांस्कृतिक रे धार्मीक महत्वा माणीन्छ भुण्या, ब्यापार अद्दाइ लै खुब निको माणीन्छ । आजी मेलामाइ आफ्ना आफन्तौन्सित भेट हुन्या भया हुनानलै भौती जसा आफन्त भेट्याइल्या मात्तरीलै औनाहान । तवैखित यै मेलालाई भेटघाटका रुपमी हेद्या अरिन्छ । तवलै अहिल आइबर मेला आफ्नो पन हराउन पैरहेको तै ठौरका मान्सौनकी भुणाइ छ ।
यो सामग्री डोटेली भाषामा प्रकाशन गरेका हौँ –सम्पादक (राधिका जोशी जनता टेलिभिजनको कार्यक्रम बाइलाइनमा रिर्पोटिङ गर्नुहुन्छ )