काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताउनु भएकाे छ । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिम्स्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताउनु भएकाे हाे ।
‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिम्स्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उहाँले भन्नुभयाे, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले भन्नुभयाे ‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण–पूर्वी एसियालाई पनि गाँस्छ ।’ बिम्स्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने उनको भनाइ थियो ।
आज विभिन्न देशका राष्ट्र प्रमुखले एक आपसमा मैत्री सम्बन्ध कायम गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।
फोटो हेर्नुहोस्ः[caption id="attachment_61267" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उदघाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।[/caption][caption id="attachment_61275" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उदघाटन मन्तव्य व्यक्त गर्दै ७नतसीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना । [/caption][caption id="attachment_61276" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उदघाटन मन्तव्य व्यक्त गर्दै थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा ।[/caption][caption id="attachment_61274" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उदघाटन मन्तव्य व्यक्त गर्दै म्यानमाका राष्ट्रपति विन मिन्त ।[/caption][caption id="attachment_61273" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उदघाटन मन्तव्य व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।[/caption][caption id="attachment_61271" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा मन्तव्य व्यक्त गर्दै बङगलादेशका प्रधानमन्त्री शेख हसिना ।[/caption][caption id="attachment_61272" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उदघाटन मन्तव्य व्यक्त गर्दै भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक । [/caption][caption id="attachment_61269" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा बङगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।[/caption][caption id="attachment_61268" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई स्वागत गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।[/caption][caption id="attachment_61266" align="alignnone" width="900"]
काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन ।[/caption]