धनु भुसालनवलपुर । मध्यविन्दु नगरपालिका नम्बर ११ स्थित अरुणखोलामा अाज बिहान भएको बस दुर्घटनाका ६ मृतक मध्ये ५ जनाकाे सनाखत भएको छ । दुर्घटनाका ५० घाइतेकाे नाम र अवस्था पहिचान भएकाे छ।दुर्घटनामा मोरङ सुन्दरहरैचा १२ का सुहन कार्की, भोजपुर हतुवागढी ६ का २७ वर्षीय रामजित राई, सुनसरी घर भई नवलपरासी जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत ३२ वर्षिय अब्दुल अन्सारी, भारत बिहारका बिधानन्द यादवको टनासथलमै मृत्यु भएको छ । गुल्मी हस्तचौर २ की तिलक विष्टकाे भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।मृतक १ पुरुष सनाखत हुन बाकी रहेको प्रहरीले जनाएकाे छ । घाइते मध्ये ५० जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।घाइतेको नाम र अवस्था१, मोरंङ उर्लाबारी ३ का ३५ वर्षीया पवित्रा भण्डारी, टाउकोमा चोट, अवस्था गम्भीर२ सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेत, टाउकोमा चोट, अवस्था गम्भीर३ बारा ३० वर्षीया रिता बासखोर, टाउको दाया र हातमा चोट, अवस्था गम्भीर४ उदयपुर बेलटारका २२ वर्षीया सुनिता बिष्ट टोउको दाया हातमा चोट, अवस्था गम्भीर५, उदयपुर बेलटारका २६ वर्षीय दिपेश बिष्ट ढाडमा चोट, अवस्था मध्यम६, रुपन्देहीका २० वर्षीय तिलकुमार चौहान, मुखमा चोट, अवस्था मध्यम७, सुनसरीका ३० वर्षीय भुपाल बिष्ट टाउकोमा चोट, अवस्था मध्यम८ सुनसरी इटहरीका ३० वर्षीया बबिता महत टाउकोमा चोट, अवस्था मध्यम९, भारत अछमका ३५ वर्षीया तारा देवी टाउकोमा चोट, अवस्था मध्यम१०, सप्तरीका २६ वर्षीय सागर झा बाया हात मा चोट, अवस्था मध्यम११, सिराहाका २२ वर्षीय धर्मेन्द्र यादव, ढाडमा चोट ,अवस्था मध्यम१२, भारत बिहारका १६ वर्षीय कर्णकुमार टाउकोमा चोट, अवस्था मध्यम१३, भारत बिहारका १७ वर्षीय सम्सेर आलम टाउकोमा चोट, अवस्था मध्यम१४, भारत बिहारका १४ वर्षीय श्रवण कोहार टाउकोमा चोट, अवस्था मध्यम१५, भारत बिहारका १८ वर्षीय कौशल आलम दाया हातमा चोट, अवस्था मध्यम१६, भारत बिहारका १७ वर्षीय दिल साह आलम टाउकोमा चोट, अवस्था मध्यम१७, भारत बिहारका ४ वर्षीय कृष्णकुमार साह टाउकोमा चोट, अवस्था मध्यम१८, रुपन्देही बुटवलका ३५ वर्षीय सरोज ढकाल टाउकोमा चोट, अवस्था मध्यम१९, नसरी इटहरीका ४० वर्षीय अवदेस कर्ण, ढाड र दाया हातमा चोट, अवस्था मध्यम२०, रुपन्देही सैनामैनाका २८ वर्षीया गिता ढकाल टाउको र छातीमा चोट, अवस्था गम्भीर२१, रुपन्देही सैनामैनाका १० वर्षीय सौरभ ढकाल, टाउकोमा चोट, अवस्था मध्यम२२, रुपन्देही सैनामैनाका ४० वर्षीय कमल ढकाल टाउकोमा चोट, अवस्था मध्यम२३, झापाका ६ वर्षीया खुसी दुलाल, टाउकोमा चोट, अवस्था मध्यम२४, झापाका २५ वर्षीया ज्योती दुलाल। टाउकोमा चोट, अवस्था मध्यम२५, धरानकी ३० वर्षीया दुर्गा भुजेल, मुखमा चोट, अवस्था मध्यम२६, स्याङ्जाका २५ वर्षीय कुसुम सारु, टाउकोमा चोट, अवस्था मध्यम२७, स्याङ्जाका ३० वर्षीय अमित सारु, टाउकोमा चोट, अवस्था मध्यम२८, सुनसरीका २५ वर्षीया पुनम वन, मुखमा चोट अवस्था मध्यम२९ सुनसरीका ९ वर्षीय सक्षम वन शरीरमा चोट , अवस्था सामान्य३०, सुनसरीका ३५ वर्षीय बसन्त वन अनुहारमा चोट, अवस्था सामान्य३२, धरानका ३० वर्षीय सन्जय यादव, टाउकोमा चोट, अवस्था मध्यम३३, भारत बिहारका १६ वर्षीय पूर्ण साह, टाउकोमा चोट, अवस्था मध्यम३४, सप्तरीका २५ वर्र्षीय सौरभ झा, टाउकोमा चोट, अवस्था मध्यम३५, मोरङ बिराटनगरका २७ वर्षीय दिपेन दर्शन कान नभएको टाउकोमा चोट, अवस्था गम्भीरमनकामना पोलिक्लिनिकमा उपचार भइरहेकाहरु१, भारत बगुवान ६ का ३० वर्षीय असरफर्निया टाउकोमा चोट, अवस्था मध्यम त्यहाँबाट मेडिकल कलेजमा रिफर२, भारत बगुवान ६ का १२ वर्षीय रामबिलास सदा कानमा चोट, अवस्था मध्यम , यहाँबाट मेडिकल कलेजमा रिफर३, भारत बगुवान ९ का १६ वर्षीय पुरन साया ढाडमा चोट, अवस्था मध्यम , मेडिकल कलेजमा रिफरकेही घाइते उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५ १६:४३