काठमाडौं । गैरसरकारी संस्था महासंघको नवौँ केन्द्रीय महाधिवेशनले जीतराम लामाको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
केन्द्रीय समितिमा बालमुकुन्द सुवाल, देवीप्रसाद तिमिल्सिना, राजेन्द्र शर्मा, ईश्वरलाल राजभण्डारी, दीपेन्द्रप्रकाश डिसी, अर्जुन भट्टराई, रामप्रसाद सुवेदी, उमेश विश्वकर्मा, शोभाराम डाँगी, लक्ष्मणबहादुर खड्का, गोकर्ण रुपाखेती, दिनेशकुमार चौधरी, डिल्लुप्रसाद घिमिरे, धु्रवप्रसाद देव, सञ्जयकुमार दाहाल, धर्मराज पाठक, भीमप्रसाद शर्मा, रामचन्द्र शाह, वैद्यनाथ चौधरी, भावना भट्टलगायत निर्वाचित भएका छन् ।
अधिवेशन उद्घाटन सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको हो ।