काठमाडौं । देशका विभिन्न भुभागमा परिरहेको बर्षासँगै हिमपात भएको छ । हिमाली क्षेत्रमा परेको हिमपातले दैनीकी कष्टकर बनेको छ । किसानहरु भने बाली सप्रिने भन्दै खुसी छन् ।
हिउँमा रमाउने पर्यटकहरु समेत बढेका छन् । देशका विभिन्न भुभागमा हिउँसँग रमाउन देश तथा विदेशका पर्यटक आउने गर्दछन् ।
मुलुकका विभिन्न क्षेत्रमा सेताम्मेः
[caption id="attachment_91824" align="alignnone" width="900"]
हिउँ परेपछि सेताम्य देखिइएको बाग्लुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी ।[/caption]
[caption id="attachment_91826" align="alignnone" width="900"]
म्याग्दीको मंगला गाउँपालिका–१ स्थित पूर्णगाउँमा परेको हिमपात । जिल्लाको तल्लो क्षेत्रमा १२ बर्षपछि भारी हिमपात भएको छ ।[/caption][caption id="attachment_91827" align="alignnone" width="900"]
हिउँले ढाकेको जाजरकोट कुशेगाउँपालिकाको पाँचकाटिया बस्ती । हिउँले ढाकेपछि सो बस्ती सेतामे हुनुका साथै यातायात सेवासमेत अवरुद्ध भएको छ ।[/caption][caption id="attachment_91828" align="alignnone" width="900"]
हिमाली जिल्ला मुस्ताङमा हिउँ परेर जनजीवन प्रभावित भइरहेको बेलामा पैदल यात्रा गर्दै स्थानीय ।[/caption][caption id="attachment_91829" align="alignnone" width="900"]
शनिबार परेको हिउँले सिन्धुपाल्चोकको हेलम्बुलगायत उच्च हिमाली भेगमा बसोबास गर्ने स्थानीय बासिन्दाको जनजीवनमा प्रभावित ।[/caption][caption id="attachment_91830" align="alignnone" width="900"]
बागलुङ काठेखोला गाउँपालिका घोडाबाँधेस्थित नेपाली सेनाको अर्जुनबाण गणमा शनिबार परेको हिउँ ।[/caption][caption id="attachment_91831" align="alignnone" width="900"]
बागलुङको काठेखोला गाउँपालिका घोडाबाँधेमा हिउँ खेल्दै आन्तरिक पर्यटक ।[/caption][caption id="attachment_91832" align="alignnone" width="900"]
बागलुङको काठेखोला गाउँपालिका घोडाबाँधेमा हिउँ खेल्दै आन्तरिक पर्यटक ।[/caption][caption id="attachment_91833" align="alignnone" width="900"]
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ बेसी गाउँमा परेको हिउँ अवलोकन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया पुन ।[/caption][caption id="attachment_91834" align="alignnone" width="900"]
म्याग्दीको मालिकामा शनिबार परेको हिउँमा खेल्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालु र अर्की एक महिला । [/caption]